फुकुओकामा 1st Rising Falcon Cup Futsal Tournament 2025 हुने
जापानको फुकुओकामा 1st Rising Falcon Cup Futsal Tournament 2025 आगामी अक्टोबर १८, शनिबारका दिन हुने भएको छ। Only Kyushu का २० टिम मात्र सहभागी हुने यस प्रतियोगितामा सहभागिता जनाउन अन्तिम मिति अक्टोबर १२ तोकिएको छ।
प्रतियोगिताको विजेता टोलीले ¥२,२२,२२२ नगद सहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ¥१,११,१११ प्राप्त गर्नेछ। व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र उत्कृष्ट स्कोररले आ–आफ्नो प्रदर्शनका आधारमा ¥२,००० का दरले नगद पुरस्कार प्राप्त गर्नेछन्।
टिम प्रवेश शुल्क ¥३०,००० रहेको छ जसमा बीमा पनि समावेश गरिएको आयोजकले जनाएको छ। प्रतियोगिता 福岡県福岡市東区松島5-3-1 Dino Club मा आयोजना हुने भएको छ।
आयोजक Rising Falcons FC ले सम्पूर्ण नेपाली समुदायलाई खेल भावना, मित्रता र उत्साहसहित सहभागी भई इभेन्टलाई सफल बनाउन आह्वान गरेको छ।
👉 थप जानकारीका लागि सम्पर्क:
- राकेश लामा : 070-9005-3403
- अरुण सुवेदी : 090-1937-0240
Match Fixtures Match Score League Table
Match Fixture
Send your match fixture's image or text. We will update soon! E-mail: info@goaljapan.com
For this feature,
1. Login
2. Click on MY PAGE
3. Create Tournament
4. Create Group
5. Create Team/Club Name
6. Click on Generate Team VS Team
MP:MatchPlayed / W:Win / D:Draws / L:Loss / GF:GoalsScored / GA:GoalAgainst / GD:GoalDifference / PTS:Points
League Point Rules: Win(W): 3 points / Draw (D): 1 point / Loss (L): 0 points
Tie-Breaker Rules:
1.Points (PTS) 2.Goal Difference (GD) 3.Goals Scored (GF) 4.Head-to-Head Result 5.Fair Play Points (Yellow card: -1 point / Indirect red card: -3 points / Direct red card: -4 points / Yellow card and direct red card: -5 points)
